आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने

जर्मनी । यूरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैंक (इसीबी)ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई  अगाडि बढाउने अपेक्षा गरिएको छ । ...