आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे

टीकापुर । कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले  छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । ...