मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।  अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा...