मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को यूथ पिस एम्बेसडर अवार्ड

लस एन्जलस । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को यूथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।   अमेरिकाको लसएन्जल्समा आयोजित १८ औँ युनेस्को यूथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको  विशेष समारोहमा बस्नेतलाई गैरनाफामुखी...