उपनिर्वाचन
सुहाङको अग्रता ६ हजार मत नजिक
सोमबार, १७ वैशाख २०८१, २२ : ०४
इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५ हजार ९०७ मतले अघि रहेका छन् ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ६९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत ल्याएका छन् ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ७०५ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ३२३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण