बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं...