पर्थ । गैरआवासीय नेपाली संघ (एनआरएनए) वेस्टर्न अस्ट्रेलियाले डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई सम्मान गरेको छ। अक्टोबर ८ देखि ११ तारिखसम्म अस्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी खेलाडीसहित...