आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शास्त्रीय संगीत साधक जोशीले ल्याइन् ‘चुम्बक’

काठमाडौं– करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत तेजवती जोशीको नयाँ गीत ‘चुम्बक’ सार्वजनिक भएको छ । गीत डान्सिङ बिटमा तयार भएको गायिका जोशीले बताइन् ।  टेकेन्द्र नेपालीको शब्द, संगीतमा तयार...