मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुरमा दुई वर्ष कैद सजाय तोकिएकी पार्वती महर्जन पक्राउ

काठमाडौं । बैंकिङ कसुुर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–६ घर भएकी पार्वती महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । ...