इजरायलको हवाई आक्रमणमा रफाहमा १५ जनाको मृत्यु
मङ्गलबार, २५ वैशाख २०८१, १४ : १५
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ ।
रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक टोलीले शवहरू निकालेको भन्दै अबु युसुफ अल नज्जर तथा एआई कुवेती अस्पतालले भनेको थियो ।
इजरायलले रफाहमा हमासमाथिको सैन्य दबाब बढाउने कशम नै खाएको छ । युद्ध विरामको प्रस्तावको प्रतिक्रियामा हमासले सोमबार दिएको जवाफ माग पूरा हुने स्थितिबाट निकै टाढा रहेको बताइएको थियो । इजरायलले मङ्गलवार बिहानै रफाहमा हवाई आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
-
१३ अर्ब कमाइरहेको गण्डकीले तीन वर्षमै कटाउला २० अर्ब ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण