शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमै सुतेका मिटरब्याज पीडित सबेरै लागे बालुवाटारतर्फ (फोटोफिचर)

बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सडकमै काठमाडौँको पहिलो रात काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लम्किएका छन् ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन...