शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा मन्त्रालय भागबन्डाको सकस, कार्यदलको बैठकसमेत बस्न सकेन

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा समस्या देखिएको छ । दलहरुबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । ...