सुर्खेत । ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करण वैशाख १९ र २० गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएको हो। त्यसका लागि सम्पूर्ण तयारी...