बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीको निर्देशनपछि पनि खुलेन महाराजगञ्ज नर्सिङ क्याम्पसको ताला

काठमाडौँ । महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला खुल्न सकेको छैन । पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका...