शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

५५ मेगावाटको लिखु–२ निर्माणकार्यमा स्थानीयको अवरोध, इप्पानको ध्यानाकर्षण

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ आयोजनामा स्थानीयले अवरोध पुर्याएका छन् । ग्लोबल हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजनाको साइटमा स्थानीयले हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने र...