आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखरा । पर्यटनको राजधानी पोखरामा होटल व्यवसाय सञ्चालन भइरहेका अधिकांश घरले महानगरबाट नक्सापास लिएका छैनन् । नक्सापासविना होटल चलाउनेहरूमा प्रतिष्ठित र ठुला होटलसमेत छन् । कतिपयले स्वीकृति नलिएको प्रस्टै पुष्टि हुन्छ...