शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर तनावग्रस्त : प्रहरीसँग झडप, ३० भन्दा बढी आन्दोलनकारी पक्राउ (तस्बिरसहित)

विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।  कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु...