बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला...