सुर्खेत । सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्यो । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो । ...