काठमाडौँ । पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घण्टासम्म...