यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता हुने चर्चाले नेपालको राजनीतिक वृत्त तातिएको छ । दुई पार्टीका नेताहरूबिच दैनिक भेटघाट र छलफल बाक्लिएका छन् । पार्टीपंक्तिमा पनि एकताबारे...