आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खोकनाका नेवार समुदायले मनाए सिकाली जात्रा (तस्बिरहरू)

ललितपुर। ललितपुरस्थित खोकनाका नेवार समुदायले सिकाली जात्राको समापनसँगै दसैँ समापन गरेका छन्। सामान्यतया घटस्थापनादेखि पूर्णिमासम्म दसैँ मान्ने भए पनि खोकनावासी भने घटस्थापनादेखि सप्तमीसम्म सिकाली जात्रा मनाई दसैँ समापन गर्छन्।  नेपाल संवत्...