दसैँको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राजधानीको खोकनामा नेपालीहरुको चाड दसैँको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन ।
_IyvjIE4u6p.jpg)
स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलवार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।
_j2mqMbODKV.jpg)
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
खोकनावासी दसैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।
_lcNrVdLxCZ.jpg)
_Ug55MQmBp9.jpg)
_31OpsmOqVw.jpg)
_EeFJ56vxHD.jpg)
_GFTzkgVH72.jpg)
_oIXlWA61sM.jpg)
_HGnxluGAEB.jpg)
_UIRJHfEDpN.jpg)
_rMyy98hvPi.jpg)
_Gx5C759C0o.jpg)
_iSQJ5nkS0U.jpg)
_scxnQEoNNx.jpg)
_1FMkmGKCf9.jpg)
_mZwB9q0iCb.jpg)
_dWWE1c07IK.jpg)
_JARyx1JilC.jpg)
_aQDpZDrNpk.jpg)
_ZFlKuVbx4u.jpg)
_f4gmLirJBp.jpg)
_0A07MlEO7y.jpg)
_l2SkzqgNYn.jpg)
_PubZfhPBea.jpg)
_DPhQYbWaPA.jpg)
_OBRQR0QyQd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण