विराटनगर । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा रहेको गौरादह पोखरी यतिबेला पर्यटकीय गन्तव्य बनिसक्नु पर्ने थियो । तर, उक्त पोखरी केही नेता र ठेकदारका लागि ‘दुहुनो गाई’ बनेको...