फोटोफिचर
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
शनिबार, २३ जेठ २०८३, १३ : ४१
सारांश
- भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।
- लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।
- उनी आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन आएका हुन् ।
काठमाडौँ । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् । लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।
आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन लुइस काठमाडौँ आएका हुन् तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण