सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु...