आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

ल्वाङ गाउँमा सिनेमा संवाद : '९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेका छन्'

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँ पर्यटनका कारण चिनिन्छ । यही पर्यटकीय गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गत शनिबार नेपाली फिल्मका विभिन्न आयामबारे छलफल गर्ने ‘सिनेमा संवाद’ कार्यक्रम...