आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड

काठमाडौँ । नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको...