आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, १४ असार २०८३, ११ : १२
आइतबार, १४ असार २०८३

सारांश

  • यस साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनले सबैको ध्यान खिच्यो ।
  • यस साताका प्रमुख घटनाक्रममध्ये रास्वपा महाधिवेशन, विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थिती, फिफाद्वारा एन्फा निलम्बन, र नाडाको ५०औँ स्थापना दिवसका कार्यक्रमहरू समावेश छन् ।
  • महाधिवेशनका क्रममा पदाधिकारीसहितको कार्यसमिति चयन, रवि लामिछानेले लिएको शपथ, र विभिन्न कार्यक्रमहरूका तस्बिरहरू प्रस्तुत गरिएका छन् ।

काठमाडौँ । यो साता रास्वपाको चितवनमा सम्पन महाधिवेशनले सबैको ध्यान खिच्यो । आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारीसहितको कार्यसमिति चयन गर्दै सम्पन्न भयो ।

यसबाहेक यो साता अन्य विभिन्न घटनाक्रम पनि भए । प्रमुख घटनाक्रमलाई समेटेर रातोपाटीको नियमित स्तम्भ 'साताका ७ तस्बिर' प्रस्तुत गरिएको छ-

rsp mahadhibesan

आइतबार - रास्वपाको उद्घाटन सत्र ।

khana

सोमबार - रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म ।

मंगलबार - पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा।

banda satranachdai

बुधबार - निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म । साथमा बन्दसत्र ।

anfa-(1)_tmMxUks2sC

बिहीबार - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि विभिन्न फुटबल सङ्घ तथा फुटबलकर्मीहरूले विरोध जनाए ।

rabi lamichhane sapath

शुक्रबार - सभापति रवि लामिछानेले लिए शपथ ।

IMG-20260627-WA0029

शनिबार- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना दिवसको अवसरमा गरेको "५० वर्षको सहयात्रा" नामक वाकाथन कार्यक्रम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप