आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

देशभर करिब एक हजार जना थालसेमियाका बिरामी

काठमाडौँ । देशभर हालसम्म करिब एक हजार जना थालसेमियाका बिरामीको पहिचान भएको छ । सोमध्ये एक तिहाइ थारू जाती र दोस्रोमा मगर जातीमा थालसेमिया रोग फेला परेको पुष्टि भएको हो...