देशभर करिब एक हजार जना थालसेमियाका बिरामी
बुधबार, १७ माघ २०८०, १४ : ३६
काठमाडौँ । देशभर हालसम्म करिब एक हजार जना थालसेमियाका बिरामीको पहिचान भएको छ । सोमध्ये एक तिहाइ थारू जाती र दोस्रोमा मगर जातीमा थालसेमिया रोग फेला परेको पुष्टि भएको हो ।
थालसेमिया रोग वंशाणुगत रहेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेले बताए । यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने उनले उल्लेख गरे ।
थालसेमिया भएको व्यक्तिको शरीर दुख्ने, पटक–पटक जन्डिस हुने, रगत कम हुने जस्ता मुख्य लक्षण देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण