काठमाडौँ । आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् किस डे । तपाईँलाई किसिङ अर्थात् चुम्बनको इतिहास थाहा छ ? विश्वमा पहिलो चुम्बनको लिखित इतिहास पूर्वी वैदिक संस्कृति साहित्यमा पाइन्छ...