बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लेखक राईका पाँच कृति लोकार्पण

काठमाडौँ । लेखक डा.पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा...