आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित

काठमाडौँ । कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ आज यहाँ लोकार्पण गरिएको छ । ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र...