सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किन बन्द भए रोल्पा, रुकुम र जाजरकोटका युद्धकालीन कम्युन ?

काठमाडौँ । व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने, सामूहिक श्रम र उत्पादन गर्ने, सामूहिक लक्ष्य प्राप्तिका लागि सँगसँगै बस्ने वासस्थानका रूपमा तत्कालीन विद्रोही माओवादीले जनयुद्धताका प्रयोगमा ल्याएको कम्युन अहिले अस्तित्वविहीन बनेको छ...