मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाल्टीमोर पुल घटनामा बेपत्ताहरू मृत घोषित

वासिङ्टन डीसी । अमेरिकाको बाल्टिमोरमा एउटा कन्टेनर जहाज पुलमा ठोक्किएको घटनामा बेपत्ता भएका ६ जनालाई मृत घोषित गरिएको छ । मंगलबार बाल्टिमोर सहरमा रहेको फ्रान्सिस स्कट पुलमा कन्टेनर शिप ठोक्किँदा...