शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

काठमाडौँ । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको  सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । उनीहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक...