गौशाला–२६ को पक्षमा राजधानीमा प्रदर्शन, तस्बिरहरू
बिहीबार, ०३ जेठ २०८१, १७ : २०
१
काठमाडौँ । राजधानीको माइतीघरमा बिहीबार गौशाला–२६ को पक्षमा प्रदर्शन भएको छ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएको भोलिपल्ट वैज्ञानिक समाजवादी महिला सङ्गठन, नेपालको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘पितृसत्ता मुर्दावाद, म पनि गौशाला–२६, महिलामाथि हुने सबै किसिमका हिंसा बन्द गर’ नारा अङ्कित प्लेकार्ड बोकेका थिए ।
गौशाला–२६ को उजुरीको आधारमा अदालतबाट सफाइ पाएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत निलम्बन फुकुवा गरिसकेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण