शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई

काठमाडौँ । भारतीय ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहास बोकेको अल इन्डिया रेल्वेमेन फेडेरेशन (एआईआरएफ) शताब्दी महाधिवेशन सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महाधिवेशन बुधबार भारतको नयाँदिल्लीमा सुरु भएको...