बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले यही जेठ ७ गते आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर सात जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष समीर...