आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘अजम्बरी’ माया गाँस्दै आकाश र गरिमा

काठमाडौँ । गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाईँको स्वर रहेको गीत ‘अजम्बरी’ सार्वजनिक भएको छ । नवराज शर्माको शब्द रहेको गीतमा सीडी विजय अधिकारीले सङ्गीत दिएका छन् । ...