‘अजम्बरी’ माया गाँस्दै आकाश र गरिमा
बिहीबार, ०३ साउन २०८१, ०८ : ४८
काठमाडौँ । गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाईँको स्वर रहेको गीत ‘अजम्बरी’ सार्वजनिक भएको छ । नवराज शर्माको शब्द रहेको गीतमा सीडी विजय अधिकारीले सङ्गीत दिएका छन् ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्माको केमेस्ट्री देख्न सकिन्छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा विवाहित जोडीले २५ वर्षे वैवाहिक जीवनसम्म आइपुग्न गरेको सङ्घर्ष देखाइएको हो ।
बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियो गायक सिवाकोटीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण