एजेन्सी । डेली न्यूज एन्ड एनलाइसीस (डीएनए) पत्रिकाले आइतबारदेखि आफ्नो प्रिन्ट संस्करण बन्द गर्ने घोषणा गरेको छ । मूल कम्पनी जी समूहमा देखिएको आर्थिक संकटबीच डीएनएले यो कदम उठाएको हो...