बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सिँचाइपोखरीमा डुबेर एकैघरका दाजु बहिनीको मृत्यु

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी...