बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौदेखि निर्यात शून्य

झापा । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । ...