शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिक बैङ्किङ सेवा प्रयोग गर्नेहरु ह्वात्तै बढे :

पछिल्लो समय वित्तीय सेवामा प्रविधिको प्रयोग बढ्दै गएको एउटा अध्ययनले देखाएको छ । अध्ययन अनुसार ६७ लाख ८ हजार ५ सय २१ जनाको खल्तीमा डेबिट कार्ड रहेको देखाइएको छ ।...