आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग
शनिबार, १५ वैशाख २०८१, १८ : १५
१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो ।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा भक्तपुर जिल्ला समितिले डाँगीको १३ औ दिनको पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राप्रपाका सांसद पशुपति शम्सेर जबराले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए । उनलाई शहीद घोषणा नगरेर सडक र सदनबाट दबाब दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण