विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शिवप्रसाद ढुङ्गाना विजयी भएका छन् । उनी पार्टी अध्यक्ष केपी ओली इतर समूहका मानिन्छन् । ढुङ्गानाले संस्थापन पक्षले समर्थन गरेका...