आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा आँधीबेरी

अमेरिका– नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ । आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ। आइतबार राती ९:३० बजे बाट आएको आँधिबेरी (टोरनेडो)ले एकलाख घरहरु प्रभावित...