बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कर्मचारीलाई आतकंकारी क्रियाकलापबारे भारतमा प्रशिक्षण

काठमाडौं – नेपाल सरकारका १८ जना कर्मचारीले भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण लिइरहेका छन् । भारतको बेंगलोरमा नेशनल एकेडेमी अफ कस्टमस, इण्डाइरेक्ट टेक्सेस...